कैलालीमा ५५ प्रतिशत मत खस्यो
धनगढी – बिशेष परिस्थितीमा भएको प्रतिनिधि सभा सदस्यको निर्वाचन २०८२ आज बिहिवार भएको मतदानमा देशभर ६० प्रतिशत मत खसेको निर्वाचन आयोगले प्रारम्भिक अनुमान गरेको छ । सुदूरपश्चिम प्रदेशको कैलालीमा ५५ प्रतिशत खसेको छ । कैलालीको निर्वाचन क्षेत्र १मा कुल १ लाख ८ हजार ४९१ मतदातामा ५९ हजार ६१ मत खसेको छ ...
सुदूरपश्चिममा शान्तिपुर्ण ढंगले बिहान ७ बजेबाटै मतदान प्रकृया सुरु
धनगढी- प्रतिनिधि सभा निर्वाचन २०८२ आज फागुन २१मा देशभर बिहान ७ बजेबाट सुरु भएको छ । सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको क्षेत्र नम्वर ५ धनगढी क्षेत्रमा बिहान ६ बजेबाटै मतदाता आफनो मतदान केन्द्रमा लाईनमा बसेर ७ बजेबाट मतदान गरिहेका छन । जिल्ला शान्ति सुरक्षा समितिले जिल्लाका ५ वटै निर्वाचनमा शान्ति...
सुदूरपश्चिममा १८ महिला सहित २१० जनाको उम्मेदवारी
धनगढी -आगामी प्रतिनिधि सभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा मनोनय पत्र दर्ता भएका छन । सुदूरपश्चिमका १६ वटा निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्यका लागि १८ महिला सहित २ सय १० जनाले उम्मेदवारी दर्ता गराएका छन्। कुन जिल्लामा कति महिला र पुरुष छन सुदूरपश्चिम निर्वाचन कार्यालयले तयार पारेको चार्ट ह...

इडटपेन















































